टाइगर कप भलिवल : खराब प्रदर्शनसँगै बाहिरियो गण्डकी, एपिएफ सेमिफाइनलमा
बुधबार, ०३ माघ २०८०, १० : ०४
पोखरा । गण्डकी भलिबल संघ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फको लिग चरणबाटै बाहिरिएको छ ।
लगातार दुई खेल हार्दै गण्डकी प्रतियोगिताबाट बाहिरिएको हो । बुधबार विभागीय टीम एपीएफसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
एपिएफ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बुधबारको खेलामा एपीएफले पहिलो सेट २५–१६ ले जित्यो । दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–१७ को जित दर्ता गर्यो । बुधबारको जितसँगै एपिएफले २ खेलबाट ५ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण