पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोट, २० जना घाइते
बुधबार, ०३ माघ २०८०, १० : २२
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ ।
बिष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले बिस्फोटबारे अनुसन्धान शुरु गरेको बताएको छ । घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण