टाइगर कप भलिवल : न्यु डायमण्डले हरायो भारतीय टीमलाई
बुधबार, ०३ माघ २०८०, १२ : २४
पोखरा । पोखरामा जारी टाइगर कप भलिवल अन्तर्गत न्यु डायमण्डले पाहुना टोली भारतको हरियाणालाई हराएर सेमिफाइनल प्रवेश गरेको छ । डायमण्ड समूह बि को विजेता बन्दै अर्को यात्रा तय गरेको हो ।
बुधबार पोखरा रंगशालामा भएको खेलमा हरियाणालाई ३-० को सोझो सेटमा हराउदै डायमण्ड समूह विजेता बनेको हो । पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१६ ले हराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण