विभागीय पुलिससँग हार्यो पाहुना टोली श्रीलंका
बुधबार, ०३ माघ २०८०, १५ : ०८
पोखरा । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ श्रीलंकाको आर्मी टिमलाई नेपाल पुलिस क्लबले पराजित गरेको छ । शनिवार पोखरा रंगशालामा भएको खेलमा पुलिसले ३-१ सेटको जित निकालेको हो ।
कडा प्रतिस्पर्धाबीच पहिलो सेट ४१(३९ स्कोर सहित अग्रता लिएको पुलिसले दोस्रो सेट १३(२५ ले गुमायो । तेस्रो सेट २५-२० र चौथो २५(१७ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा पुलिस क्लबका रविन चन्द टाइगर अफ म्याच घोषित भए ।
समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको समान ३र३ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण