कलैयाका मेयरलाई धम्की दिने एकजना पक्राउ
बिहीबार, ०४ माघ २०८०, १५ : २०
बीरगन्ज । कलैया उपमहानगरपालिकाका मेयरलाई धम्की दिने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका मेयर बिनोद साहलाइ धम्की दिने पर्साका एक जनालाई पक्राउ गरेको हो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने भोला गिरीलाइ पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जनाए । उनका अनुसार मेयर साहले आफूलाई तारान्तार आइरहने धम्कीबारे गराएको विवरणबमोजिम गिरीलाइ पक्राउ गरिएको हो ।
पक्राउ परेका गिरीलाइ प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण