शिव परियारको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक
शुक्रबार, ०५ माघ २०८०, १० : १२
काठमाडौँ । लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक भएको छ । गीतकार विमला तुलाचनको शब्द तथा शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको गतिमा विषम आचार्यको एरेन्ज छ ।
गीतको भिडियोमा भने मोडल एलिसा राई र कृश गुरुङको अभिनय छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियामा प्रेम र बिछोडका पिडा देखाउन खोजिएको छ ।
मानकृष्ण महर्जनको छायाङ्कन, बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंगसंयोजन छ । गति गायक शिव परियारको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण