कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित
आइतबार, ०७ माघ २०८०, १३ : २२
काठमाडौँ । कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित भएको छ । आइतवार बोलाइएको समितिको बैठकमा १० जना उपस्थित थिए । बैठकको कोरम पुग्न १४ जना उपस्थित हुनुपर्ने भएपनि सबै सदस्य उपस्थित नभएका कारण बैठक स्थगित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
अर्को बैठक १४ गते १ बजे बस्ने गरी बोलाइएको खतिवडाले जानकारी दिए । आजको बैठकमा अनुगमन मूल्यांकन सम्बन्धि बिधेयकबारे छलफल गर्ने तयारी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण