काठमाडौँबाट नक्कली डाक्टर पक्राउ
सोमबार, ०८ माघ २०८०, १३ : १८
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार भट्टचार्य बसुन्धरास्थित धौलागिरि पोलिक्लिनिकमा कार्यरत थिए । उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । प्रहरीका अनुसार उनले विभिन्न संस्थाको नक्कली सर्टिफिकेट बनाएर झुक्यानमा पारी ठगी गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण