बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटको सगरमाथा अस्पतालबाट ३ नक्कली डाक्टर पक्राउ

रौतहट । रौतहटको गौरस्थित एक निजी अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् ।  यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन्...