शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा भण्डारी

मङ्गलबार, ०९ माघ २०८०, १६ : ३४
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले खाली रहेको एजेन्सीमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप