राष्ट्रियसभा निर्वाचन
कोशीको प्रारम्भिक नतिजा : उद्धव अगाडि, सिटौला पछाडि
बिहीबार, ११ माघ २०८०, १७ : १७
विराटनगर । कोशी प्रदेशमा प्रदेशसभातर्फको मतगणना सकिएको छ । पुरुष क्लस्टरमा भएको निर्वाचनको मत गणनाअनुसार राप्रपाका उद्धव पौडेलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।
पौडेलले २४९१ मत ल्याउँदा सिटौलाले २३८५ मत ल्याएका छन् । स्थानीय तहतर्फको मतगणनाको परिणाम आउन बाँकी नै छ । यो प्रदेशको महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजयी भेसकैकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
-
रौतहटमा नहरमा महिलाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण