तारकेश्वरको पसलमा आगलागी, लाखौँको क्षति
आइतबार, १४ माघ २०८०, १३ : ५८
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डसना र माछा पसलमा शनिबार दिउँसो आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
-
इप्पानका पूर्वअध्यक्ष आचार्यको आक्रोश : सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भयो
-
संसदमा बाँदरपछि हात्ती आतंकको चर्चा
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
-
सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण