टर्कीको चर्चमा भएको सशस्त्र आक्रमणमा एक जनाको मृत्यु
आइतबार, १४ माघ २०८०, १९ : ५३
इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले सहरको युरोपेली तर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए ।
घटनाबारे अनुसन्धान थालिएको मन्त्रीले जनाकारी दिए ।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण