‘यथार्थ’को लागि वाकाथन
सोमबार, १५ माघ २०८०, ०९ : १७
काठमाडौँ । थापाथली क्याम्पसको आउँदै गरेको वार्षिकोत्सव को अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा ‘यथार्थ’को लागि वाकाथन र्यालीको आयोजना गरिएको छ । यही माघ १७ र १८ क्याम्पसमा विद्यार्थीहरूद्वारा टेक फेस्ट अर्थात् यथार्थ कार्यक्रमको जानकारी को लागि र्याली गरिएको थापाथली स्ववियुका अध्यक्ष पुष्कर विक्रम शाहीले जानकारी दिए ।
यथार्थ कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ सङ्कायका विद्यार्थीबिच प्रतिस्पर्धा हुनेछ । त्यस अवसरमा विभिन्न प्रदर्शनीको पनि आयोजना गरिने शाहीको भनाई छ । विद्यार्थीहरू थापाथली क्याम्पसबाट त्रिपुरेश्वर, सहिद गेट हुँदै पुन थापाथली क्याम्पस आएका थिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण