रियलमी सी ५१ र सी ५३ अब छुट मूल्यमा
मङ्गलबार, १६ माघ २०८०, १५ : २३
काठमाडौँ । रियलमीको दुई वटा स्मार्टफोन मोडलहरू रियलमी सी ५१ र रियलमी सी ५३ अब छुट मूल्यमा उपलब्ध भएका छन् ।
पहिला रु.१४,९९९ मा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सी ५१ अहिले रु.१३,४९९ को छुट मूल्यमा उपलब्ध छ भने पहिले रु.१८,९९९ मा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सी ५३ अहिले रु.१६,४९९ को छुट मूल्यमा उपलब्ध छ ।
६ प्लस १२८ जीबी भेरिएन्टको रियलमी सी ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा उपलब्ध छ । रियलमी सी ५१ आकर्षक मिन्ट ग्रीन र कार्बन ब्ल्याक कलरमा ४ प्लस ६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण