मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमीको सि ५१ अब नयाँ भेरिएन्टमा

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मूल्य रु.१४,४९९ रहेको छ...