व्यवसायी माथिको धरपकडले लगानीको वातावरण बिग्रन्छ : अध्यक्ष कार्की
बिहीबार, १८ माघ २०८०, १८ : २९
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्ष गणेश कार्कीले सरकारले व्यवसायी अरुण चौधरी समातेपछि नेपालको लगानीको वातावरण बिग्रने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले लगानीको वातावरण बिग्रने बताएका हुन् ।
उनले सरकारले छिटोभन्दा छिटो यो केसलाई सल्टाउन पर्ने बताएका छन् । जलविद्युत क्षेत्रमा पनि सरकारले ठूलो मात्रामा लगानीको योजना बनाइरहेको र वैशाखमा लगानी सम्मेलनको आयोजना गरेकाले पछिल्लो कदमले लगानीको वातावरण बिग्रने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण