मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् तथ्य र सत्यका आधारमा चल्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद कार्कीले राजनीतिक दलहरूले संसद्‌मा आफ्नो अनुकूलता अनुसार मिथ्याङ्क,...