कांग्रेसले बोलायो संसदीय दलको बैठक
बिहीबार, १८ माघ २०८०, १९ : २४
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएको हो ।
बैठकमा संसद् बैठकलाई प्रभावकारी बनाउँदै पार्टीले उठाउने विषयका विषयमा निर्णय लिने बताइएको छ । संघीय संसद्को बैठक माघ २२ गते बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण