१४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी
शुक्रबार, १९ माघ २०८०, १७ : २७
काठमाडौँ । नेपालमा १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोगका बिरामीमध्ये १४ वर्ष मुनिका १ सय ८१ जनामा पुष्टि भएको हो ।
नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलव १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो । पछिल्लो पटक फेला परेका कुष्ठरोगका बिरामीमध्ये दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत छन् ।
कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको महाशाखाले जनाएको छ । अर्थात् कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलव ५१ प्रतिशत महिला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण