१२ वर्षमा साढे २ लाखभन्दा बढीलाई डायलिसिस सेवा
बुधबार, २४ माघ २०८०, १४ : ५५
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ वर्षमा साढे २ लाखभन्दा बढीले डायलिसिस सेवा लिएका छन् । १२ वर्षमा २ लाख ५२ हजार ७६ जनाले सो सेवा लिएका हुन् ।
केन्द्रका अनुसार ३७ हजार ७ सय ९९ जनाले पैसा तिरेर सेवा लिएका हुन् भने २ लाख १४ हजार २ सय ७७ जनाले निःशुल्क डायलिसिस सेवा लिएका हुन् ।
सो केन्द्रबाट १२ सय ५ जनाले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छन् । केन्द्रका अनुसार एक हजार एक सय ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण