१० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण माग
बिहीबार, २५ माघ २०८०, १७ : ४०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै विभाग, संघीय अस्पताल, केन्द्रीय निकाय, प्रतिष्ठान, परिषद् लगायतसँग १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरेको हो ।
सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको च.नं. २७९ मिति २०८०/ १०/१० को पत्रानुसार तँहा विषयसँग सम्बन्धित सरकारी क्षेत्र ÷ गैर सरकारी क्षेत्र/निजी क्षेत्रसमेतबाट आगामी १० वर्षहरूमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याहरूको विवरण माग भए अनुसार विवरण यस मन्त्रालयको इमेल [email protected] मा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण