एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
आकाशले डेब्यू खेलमै लिए विकेट, क्यानडालाई पहिलो झट्का
शनिबार, २७ माघ २०८०, १० : ५४
काठमाडौँ । आकाश चन्दले सिनियर टोलीबाट डेब्यू गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिएका हुन् ।
आकाशको यो डेब्यू खेल हो । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनीत धालिवाललाई आशिफ शेखद्वारा क्याच गराए । मैदानमा जमिसकेका नवनितले ४६ रन बनाए ।
उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८।२ ओभरमा नवनीत आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण