माओवादी केन्द्रीय समिति बैठक
बोल्न नपाएपछि माओवादीको बैठकमा असन्तुष्टि
सोमबार, २९ माघ २०८०, १२ : २८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केही केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्न नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । बैठकमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्यले बैठकमा बोल्न समय मागेका थिए । तर, समय अभाव भन्दै बोल्न दिइएन भने केही भएमा लिखित रुपमा आफ्नो धारणा राख्न भनिएको एक केन्द्रीय सदस्यले बताए ।
बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मात्रै समय दिइएको तर अन्यलाई बोल्न नदिइएको नेताहरुको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सदस्यहरुले केही भएमा लिखित रुपमा आफ्नो धारणा पेश गर्न सक्ने बताए । बैठक प्रचण्डले सम्बोधन गरेपछि सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण