श्रीपञ्चमीको अवसरमा राघव उपाध्यायको सरस्वती भजन सार्वजनिक
बुधबार, ०२ फागुन २०८०, ०८ : ५६
बारा । आचार्य राघव उपाध्यायले श्रीपञ्चमीको अवसरमा पारेर आफ्नै शब्द, सङ्गीत र स्वरमा हे शारदा नामक सरस्वती भजन सार्वजनिक गरेका छन् ।
मौलिक शब्द र सङ्गीतामा आचार्य उपाध्यायले श्रीपञ्चमीको अवसर पारेर विद्यार्थी भाइबहिनीहरुलाई गाउन सजिलो होस् भन्नका लागि सरस्वतीको भजन सार्वजनिक गरेका हुन् ।
‘विशेष गरेर सरस्वती पूजालाई लक्षित गरेर विद्यार्थीहरूका लागि मैले यो भजन रचना सार्वजनिक गरेको हुँ, यसको शब्द, सङ्गीत र स्वर मेरो आफ्नै हो, पछाडि कोरस साना बच्चाहरूको आवाज राखिएको छ’ उपाध्यायले भने ‘यो भजनले नेपाली संगितको लागि टेवा पुग्दछ भन्ने मान्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण