बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
वार्षिक बिदा

२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

बुधबार, ०२ फागुन २०८०, १७ : ४९
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्म जयन्ती बिदा छन् । त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ ।

बिदाको सूची-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप