नामिबियाविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट, २ रन बनाउँदै बाहिरिए सोमपाल
बिहीबार, ०३ फागुन २०८०, ११ : १४
काठमाडौँ । किर्तिपुर क्रिकेट मैदानमा भइरहेको ‘आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग टु’ मा नामिबियाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नामिबियाविरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको हो ।
भीम सार्कीसँग साझेदारीका लागि मैदानमा आएका सोमपालले ६ बल खेल्दै २ रन मात्रै बनाउन सके । नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरासमुसको बलिङमा जन फ्राईलिंकले क्याच गरेपछि सोमपाल आउट भएका हुन् ।
यतिबेला नेपालका लागि भिम सार्कीले ७२ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण