५८ यात्रु बोकेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण, भएको के हो ?
बिहीबार, ०३ फागुन २०८०, १८ : २०
काठमाडौँ । सुर्खेतबाट काठमाडौँको उडानमा रहेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण भएको छ । उडानकै क्रममा फ्ल्यापमा समस्या देखिएको जहाज बिहीबार त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जहाजमा समस्या देखिए पनि सुरक्षित अवतरण गराउन सकिएको बताए । विमानको फ्ल्याप ब्रेक लगाउन प्रयोग हुने बताइएको छ । विमानमा ५८ जना यात्रु सवार थिए ।
एकाएक समस्या देखिएपछि विमान केहीबेर आकासमै घुमेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण