शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्लासिक टेकले माग्यो ३०० कर्मचारी

शुक्रबार, ०४ फागुन २०८०, १४ : ४४
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभर ३००  जनालाई रोजगारीको आह्वान गरेको छ। विज्ञापनअनुसार ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरुका साथै प्राविधिक विभाग र  फाइबर विभागमा दरखास्त आह्वान गरिएको छ ।

 योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कर्मचारी आवश्यकता देहाय बमोजिम रहेको छ ।  
कोशी प्रदेशः
विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान  , चतरा , केरावारी, लेटाङ, विराटचोक ,बिर्तामोड र दमक 
मधेस प्रदेशः
बिरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान 
बागमती प्रदेशः
नयाँ वानेश्वर, गैरीधारा, बालाजु,गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी,  चावहिल, नारायणटार , मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो),  चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली,  टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर) 
गण्डकी प्रदेशः
पोखरा, लेखनाथ 
लुम्बिनी प्रदेश
बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र  कोहलपुर 
इच्छुक उम्मेदवारले [email protected] मा आफ्नो व्यत्तिगत विवरण (CurriculumVitae) पेश  गर्न सक्नेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप