सुरक्षा
राजधानीको बलम्बुमा इन्स्पेक्टरले बोकेको पेस्तोलबाट गोली चल्यो
आइतबार, ०६ फागुन २०८०, १९ : ५०
काठमाडौँ । राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको हो ।
गोली चल्दा उनको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण