जसपाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन
सोमबार, ०७ फागुन २०८०, ०८ : ०५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन भएको छ । मध्यपुर ठिमीको वडा नं ७ मा आयोजित भेलाबाट सरोज घःजुको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपााध्यक्षमा नानीछोरी बाडे, सचिवमा चन्द्रशेर राई सहसचिव सजना श्रेष्ठ र कोषाध्यक्षमा पूर्णभक्त बाडे चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य कृष्ण घःजुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्याम शिल्पकारलगायतका जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण