फोटोफिचर
तस्बिरमा हेर्नुहोस् कांग्रेस महासमिति बैठकअघिको चहलपहल
सोमबार, ०७ फागुन २०८०, १३ : ४८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक केहीबेरमा सुरु हुँदैछ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ ।
कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् ।बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ ।
बैठक स्थलमा हेरौं चहलपहलका तस्बिर :