तालिम प्राप्त १५३ सरकारी अधिकृतलाई लालबाबुको यस्तो निर्देशन (फोटोफिचर)
मङ्गलबार, ०४ वैशाख २०७५, १३ : २५
ललितपुर– नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिना तालिम सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण गरे ।
३२ औं आधारभूत प्रशासन प्रशिक्षण तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै मन्त्री पण्डितले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सिपलाई सहि ठाउँमा प्रयोग सदुपयोग गर्न निर्देशन दिए ।
उनले अनुचित लाभको लागि नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न सचेत गराउँदै कार्यसफलताको शुभकामना समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण