शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौँ पुग्यो, तस्बिरहरु

मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौँ पुग्यो, तस्बिरहरु

बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौँ आइपुगेको छ । न्याय मार्च बुधबार २३ औँ दिनमा नागढुंगा–थानकोट हुँदै राजधानी आइपुगेको हो । 

तेस्रो चरण राजधानीमा मार्च गर्ने मिटरब्याज पीडितले बताएका छन् । न्याय मार्चको क्रममा ६ वटा प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौँ आइपुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया