खोलामा डुबेर एक किशोरको मृत्यु
बिहीबार, १० फागुन २०८०, २० : ५०
बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
साथीहरूसँग घुम्न गएका पाल्पाका सिलव रायमाझीको डुबेर मृत्यु भएको प्रहरी जनाएको छ ।
मृतक रायमाझी कक्षा ११ मा अध्ययनरत थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण