सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खोलामा डुबेर एक किशोरको मृत्यु

बिहीबार, १० फागुन २०८०, २० : ५०
बिहीबार, १० फागुन २०८०

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।  

साथीहरूसँग घुम्न गएका पाल्पाका सिलव रायमाझीको डुबेर मृत्यु भएको प्रहरी जनाएको छ । 

मृतक रायमाझी कक्षा ११ मा अध्ययनरत थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप