झापामा लागुऔषसहित २ जना पक्राउ
शनिबार, १२ फागुन २०८०, २२ : १७
झापा । झापामा प्रबिन्धित लागुऔषसहित २ जना पक्राउ परेका छन् । जिल्लाको मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले लागुऔषसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ५ बस्ने २४ वर्षीय थामबहादुर विक र सोही ठाउँ बस्ने अर्जुन विक रहेका छन् । शनिबार भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण