माओवादी बैठकमा प्रचण्डको ओरेन्टेशन, कार्यविभाजन गर्न अझै दुई दिन गृहकार्य
आइतबार, १३ फागुन २०८०, १६ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुन: बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् ।
प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई प्रभावकारी बनाउनेबारे अध्यक्षले ओरेन्टेसन दिनुभएको छ’, उपाध्यक्ष अग्नि सापकोटाले आइतबारको बैठकपछि भने, ‘अझै गृहकार्य गरेर पुन पर्सी बिहान साढे ८ बजे बैठक बस्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण