नलगाड हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
सोमबार, १४ फागुन २०८०, ०६ : २०
काठमाडौँ । नलगाड हाइड्रोपवर कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरिएको छ । खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र (फागुन २९ गते) कार्यालय समयमा दरखास्त पेस गर्न भनेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरमा रहेको छ । यससम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण