टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालविरुद्ध नामिबियाले बनायो ५ ओभरमा २९ रन
मङ्गलबार, १५ फागुन २०८०, ११ : ५१
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले पाँच ओभरमा कुनै विकेट नगुमाई २९ रन बनाएको छ ।
नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेन १४ र मलान क्रुगर १५ रन बनाउँदै क्रिजमा छन् । नामिबियाको रन रेट ५.८० रहेको छ । नामिबियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण