टी-२० अन्तर्राष्ट्रिय शृङ्खला
छैटौँ विकेटका रूपमा पेभेलियन फर्किए सन्दीप जोरा
मङ्गलबार, १५ फागुन २०८०, १४ : २३
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो । उनी पाँच बलमा पाँच रन बनाउँदै आउट भएका हुन् ।
उनलाई नामिबियाका बलर लफ्टी ईटनले फ्राइलिंकद्वारा क्याच गराए । फ्राइलिंकले लिएको यो तेस्रो क्याच हो । १३.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय २७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण