प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशद्वारा रक्तदान
मङ्गलबार, १५ फागुन २०८०, १९ : २७
विराटनगर । सहिद सप्ताह (बलिदान दिवस) तथा स्वास्थ्य सेवा दिवसको अवसरमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशले रक्तदान कार्यक्रम गरेको छ ।
प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ प्रदेश र जिल्ला समिति सुनसरीको संयुक्त आयोजना एवं जिल्ला अस्पताल इनरुवाको सहयोगमा रक्तदान गरिएको हो ।
रक्तदानमा ८५ पिण्ट रगत रंकलन भएको महासंघकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज अन्जना पोख्रेलले जानकारी दिइन् । हरेक वर्ष महासंघले रक्तदानको कार्यक्रम गर्दै आएको उनको भनाइ छ । रक्तदानमा सशस्त्र प्रहरी तथा जनस्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण