टी-२० अन्तर्राष्ट्रिय शृङ्खला
करणले लिए नेदरल्यान्ड्सको पहिलो विकेट
बुधबार, १६ फागुन २०८०, ११ : ४६
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको पहिलो विकेट लिएको छ ।
नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डड चार रन बनाउँदै आएट भए । उनको विकेट नेपाली बलर करण केसीले लिएका हुन् । करणले उनलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् । २.१ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले १५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण