मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु
बुधबार, १६ फागुन २०८०, २१ : ४९
रबात । मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु भएको छ ।
मोरक्कोको भूमध्यसागरीय तटमा डुङ्गा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासी डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।
पीडितहरू जानकारी प्राप्त नभएको आप्रवासीहरूको समूहमा थिए जसले मङ्गलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुङ्गा चढेका थिए ।
सो दुर्घटनामा ९ जना आप्रवासीलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ । -(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण