सुन्धारा घटनामा प्रतिरक्षा भएको महानगर प्रहरी प्रमुखको दाबी
बिहीबार, १७ फागुन २०८०, १८ : १३
काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले दाबी गरेका छन् । उनले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको पनि बताए ।
उनले भने, ‘बुधवार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमान्डर लामिछानेको कमान्डमा प्रहरीहरू सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने बित्तिकै आक्रमण भयो ।’
तर, व्यापारीहरूले भने आफूहरूमाथि महानगर प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको बताउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण