बुटवल । बुटवल उप-महानगरपालिकाले फुटपाथ हटाउने बहानामा व्यवसायीमाथि गरेको दमन र सामान लुटपाटको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी, रुपन्देहीले कडा आपत्ति जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार बन्जाडेद्वारा जारी विज्ञप्तिमा, नगरको...