टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
नेपालले लगातार दोस्रो विकेट गुमायो
शनिबार, १९ फागुन २०८०, १३ : ३३
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् ।
यसअघि कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण