पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
सोमबार, २१ फागुन २०८०, १७ : १५
सप्तरी । सप्तरीमा सोमबार बिहान पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिकाकुमारी साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण