नेपालमा करिब ४५ प्रतिशत औषधि आयात
काठमाडौँ । नेपालमा करिब ४५ प्रतिशत औषधि आयात हुने गरेको छ । औषधि गुणस्तर , मापदण्ड र कानुनी प्रावधान अन्तर्क्रिया कार्यक्रममा नेपालमा ४५ प्रतिशत आयात हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वस्थ सचिव डा. विकास देवकोटाले बताए ।
नेपाल हाल करिब ५५ प्रतिशत औषधिमा आत्मनिर्भर भएको बान्की औषधि आयतन गर्नुपर्ने उनले सुनाए ।
उनले नेपालमा औषधिमा नियमन गर्नका लागि औषधि उद्योगी, आयातकर्ता र निर्यातकर्ता, बिक्री वितरणकर्ता लगायतले योजना बनाउनुपर्ने सुझाएका छन् । "५ वर्षको साझेदार रोड म्यापको योजना बनाउन जरुरी छ," उनले भने "औषधि क्षेत्रमा आवश्यक मात्रमा अनुसन्धान हुन सकेको छैन, त्यस तर्फ उद्योगी साथीहरूले ध्यान दिनुपर्छ ।"
पछिल्लो समय देखिएका नयाँ-नयाँ रोकको लागि औषधिमा पाइन्छ भन्ने ढुक्क हुने वातावरण नभएको उनले सुनाए ।
औषधिको उत्पादनको कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने उद्योगीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण