‘शिव शिव’ भन्दै नाचे विना र ईश्वर
मङ्गलबार, २२ फागुन २०८०, ०७ : १८
काठमाडौँ । महाशिवरात्रि नजिकिँदै गर्दा शिवरात्रि लक्षित गीतसङ्गीत बजारमा भित्रिन थालेको छ । यस्तैमा गायिका गायिका रानी शाक्य र गायक नारायण बाबुले पनि शिवरात्रिका लागि भन्दै ‘शिव शिव’ बोलको गीत ल्याएका छन् ।
नारायण बाबुकै शब्द तथा सङ्गीत रहेको गीतमा शिव भगवानको महिमा चर्चा गरिएको छ । भिडियोमा मोडल विना राउत र ईश्वर बल्लभ उप्रेतीको अभिनय देख्न सकिन्छ ।
जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ । भिडियोमा विना र ईश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्तिभाव प्रष्ट झल्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण